रोमी 8:18
रोमी 8:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म विचार गर्दछु, यस वर्तमानका हाम्रा कष्टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:18 पवित्र बाइबल (NERV)
अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्