Skip to content
बाइबल एप लोगो

रोमी 8:10 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 8:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्‍मा धार्मिकताको कारणले जिउँदा हुन्‍छन्‌।

शेयर गर्नुहोस्
रोमी 8 NNRV

रोमी 8:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

ख्रीष्‍ट तिमीमा हुनुहुन्‍छ भने तिम्रो शरीर पापले गर्दा मर्छ तर परमेश्‍वरको सामु ठीक ठहरिएकोले तिम्रो आत्‍माचाहिँ जिउँछ।

शेयर गर्नुहोस्
रोमी 8 सरल नेपाली

रोमी 8:10 NERV (पवित्र बाइबल)

किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो।

शेयर गर्नुहोस्
रोमी 8 NERV

रोमी 8:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर यदि तिमीहरूसँग ख्रीष्‍ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ।

शेयर गर्नुहोस्
रोमी 8 NCV