रोमी 8:1-2
रोमी 8:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन। किनकि जीवन दिनुहुने परमेश्वरको आत्माको व्यवस्थाले ख्रीष्ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:1-2 पवित्र बाइबल (NERV)
यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन। किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्