रोमी 7:20
रोमी 7:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।
शेयर गर्नुहोस्
रोमी 7 पढ्नुहोस्रोमी 7:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने त्यो गर्ने म होइनँ, तर मभित्र बास गर्ने पाप हो, जसले त्यो गर्दछ।
शेयर गर्नुहोस्
रोमी 7 पढ्नुहोस्