रोमी 7:16-17 - Compare All Versions

रोमी 7:16-17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

गर्न नचाहेको म गर्दछु भने, व्‍यवस्‍था असल छ भनी म सहमत हुन्‍छु। यसैले अब त्‍यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो।

शेयर गर्नुहोस्
रोमी 7 NNRV

रोमी 7:16-17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि यदि म जे गर्न चाहन्‍नँ, त्यही गर्दछु भने व्यवस्था असल छ भनी म सहमत हुन्छु। यसैले म जे गर्दछु, सो मैले होइनँ, तर मभित्र रहेको पापले गर्दछ।

शेयर गर्नुहोस्
रोमी 7 NCV

रोमी 7:16-17 NERV (पवित्र बाइबल)

यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ।

शेयर गर्नुहोस्
रोमी 7 NERV

रोमी 7:16-17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसरी मैले गर्न नचाहेको काम गरें भने म व्यवस्थालाई ठीक छ भनी मान्‍छु। यसकारण अहिले मैले गरेको पाप मैले गरेको होइनँ, यो त मभित्र हुने पापले गरेको हो।

शेयर गर्नुहोस्
रोमी 7 सरल नेपाली