सामग्रीमा जानुहोस्

रोमी 6:8-9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 6:8-9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्‍ने विश्‍वास गर्दछौं। हामी जान्‍दछौं कि ख्रीष्‍ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्‍युको राज्‍य हुँदैन।

रोमी 6 NNRV

रोमी 6:8-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

ख्रीष्‍टसँगै मर्‍यौं भने उहाँसँगै बाँच्‍ने पनि छौं भनेर हामी विश्‍वास गर्दछौं किनभने हामीलाई थाहा छ, ख्रीष्‍ट मरेर पनि फेरि बिउँतनुभएको छ। अब उहाँ कहिल्‍यै मर्नुहुनेछैन, उहाँमाथि मृत्‍युको कुनै शक्ति चल्‍दैन।

रोमी 6 सरल नेपाली

रोमी 6:8-9 NERV (पवित्र बाइबल)

यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी जान्दछौं कि हामी पनि उहाँसँगै बाँच्ने छौं। ख्रीष्ट मृत्युबाट जाग्नु भयो। अनि हामी जान्दछौ कि उहाँ फेरि कहिल्यै मर्नु हुनेछैन। उहाँमाथि मृत्युको कुनै प्रभाव छैन।

रोमी 6 NERV

रोमी 6:8-9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अहिले यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने हामी विश्‍वास गर्छौँ कि, उहाँसँगै जिउने पनि छौँ। किनकि हामी जान्दछौँ, ख्रीष्‍ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्‍न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन।

रोमी 6 NCV