रोमी 6:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 6:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि हामी ख्रीष्टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं।
शेयर गर्नुहोस्
रोमी 6 NNRVरोमी 6:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टसँगै मर्यौं भने उहाँसँगै बाँच्ने पनि छौं भनेर हामी विश्वास गर्दछौं
शेयर गर्नुहोस्
रोमी 6 सरल नेपालीरोमी 6:8 NERV (पवित्र बाइबल)
यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी जान्दछौं कि हामी पनि उहाँसँगै बाँच्ने छौं।
शेयर गर्नुहोस्
रोमी 6 NERVरोमी 6:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले यदि हामी ख्रीष्टसँग मरेका छौँ भने हामी विश्वास गर्छौँ कि, उहाँसँगै जिउने पनि छौँ।
शेयर गर्नुहोस्
रोमी 6 NCV