रोमी 6:4
रोमी 6:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।
शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्रोमी 6:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तसर्थ बप्तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौँ। जसरी ख्रीष्ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔँ।
शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्