Skip to content
बाइबल एप लोगो

रोमी 6:20 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 6:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्‍वतन्‍त्र थियौ।

शेयर गर्नुहोस्
रोमी 6 NNRV

रोमी 6:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिमीहरू पापको कमारा हुँदा तिमी परमेश्‍वरको अगाडि ठीक हुने कामको वास्‍ता गर्दैनथ्यौ।

शेयर गर्नुहोस्
रोमी 6 सरल नेपाली

रोमी 6:20 NERV (पवित्र बाइबल)

विगतमा तिमीहरू पापका दास थियौ अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन।

शेयर गर्नुहोस्
रोमी 6 NERV

रोमी 6:20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट स्वतन्त्र थियौ।

शेयर गर्नुहोस्
रोमी 6 NCV