रोमी 6:17-18
रोमी 6:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमेश्वरलाई धन्यवाद होस्, कि तिमीहरू, जो एक पल्ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियौ, त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ।
शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्रोमी 6:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवकहरू थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापको दासत्वबाट स्वतन्त्र भएका छौ र धार्मिकताका सेवकहरू तुल्याइएका छौ।
शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्