रोमी 6:1-2
रोमी 6:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब हामी के भनौं? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं त? त्यसो नहोस्! हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु?
शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्रोमी 6:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब हामी के भनौँ त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त? यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौँ; फेरि कसरी पापमा जिइरहने त?
शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्