रोमी 5:6
रोमी 5:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो।
शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्रोमी 5:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीहरू असहाय हुँदाखेरि नै ठिक समयमा ख्रीष्ट अधर्मीहरूका निम्ति मर्नुभयो।
शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्