रोमी 5:17
रोमी 5:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन् बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्।
शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्रोमी 5:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटै मानिस येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ!
शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्