रोमी 5:13 - Compare All Versions

रोमी 5:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

व्‍यवस्‍था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्‍यवस्‍था छैन, त्‍यहाँ पापको लेखा पनि हुँदैन।

शेयर गर्नुहोस्
रोमी 5 NNRV

रोमी 5:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि व्यवस्था दिइनुअगि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन।

शेयर गर्नुहोस्
रोमी 5 NCV

रोमी 5:13 NERV (पवित्र बाइबल)

मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन।

शेयर गर्नुहोस्
रोमी 5 NERV

रोमी 5:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमेश्‍वरले व्यवस्था दिनुभन्दा पहिले नै संसारमा पाप थियो, तर व्यवस्था नभएकोले पापको हिसाब पनि भएन।

शेयर गर्नुहोस्
रोमी 5 सरल नेपाली