रोमी 4:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 4:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले कर्मविना नै धार्मिक गन्नुहुने मानिसलाई यी वचनद्वारा दाऊदले धन्यका भन्छन्
शेयर गर्नुहोस्
रोमी 4 NNRVरोमी 4:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हाम्रा राजा दाऊदले पनि धर्म-कर्मबाट होइन तर परमेश्वरबाट ठीक ठहरिएका मानिसको बारेमा यसो भन्छन्
शेयर गर्नुहोस्
रोमी 4 सरल नेपालीरोमी 4:6 NERV (पवित्र बाइबल)
त्यस्तै प्रकारले, दाऊदले त्यस मानिसको प्रसन्नता व्यक्त गरे जसलाई परमेश्वरले उसको कर्महरू नविचारी धर्मी ठहराउनु हुन्छ। दाऊदले भनेः
शेयर गर्नुहोस्
रोमी 4 NERVरोमी 4:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कामविना नै परमेश्वरले धर्मी ठहराउनुहुने मानिसका बारेमा दावीदले पनि धन्यको भन्दछन्
शेयर गर्नुहोस्
रोमी 4 NCV