Skip to content
बाइबल एप लोगो

रोमी 4:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 4:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अब काम गर्नेले जुन ज्‍याला पाउँछ त्‍यो दान होइन, तर त्‍यो उसको पाउने हक हो।

शेयर गर्नुहोस्
रोमी 4 NNRV

रोमी 4:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

काम गर्नेलाई ज्‍याला दिइन्‍छ। ज्‍याला दान होइन तर कमाएको कुरो हो।

शेयर गर्नुहोस्
रोमी 4 सरल नेपाली

रोमी 4:4 NERV (पवित्र बाइबल)

जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ।

शेयर गर्नुहोस्
रोमी 4 NERV

रोमी 4:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

काम गर्नेले पाउने ज्याला उसलाई उपहारको रूपमा दिइँदैन, तर हकको रूपमा दिइन्छ।

शेयर गर्नुहोस्
रोमी 4 NCV