रोमी 4:18
रोमी 4:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तेरा सन्तान पनि यस्तै असंख्य हुनेछन्” भनेर परमेश्वरले भन्नुभएअनुसार, आशा पटक्कै नहुँदा पनि अब्राहामले आशा राखी विश्वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने।
शेयर गर्नुहोस्
रोमी 4 पढ्नुहोस्रोमी 4:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्वास गरे; अनि उनलाई भनिएको जस्तै, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए।
शेयर गर्नुहोस्
रोमी 4 पढ्नुहोस्