Skip to content
बाइबल एप लोगो

रोमी 3:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 3:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर यदि मेरो झूटले गर्दा परमेश्‍वरको सत्‍यता उहाँकै महिमाको निम्‍ति प्रशस्‍त हुन्‍छ भने, किन पापीझैँ इन्‍साफमा परिरहेको छु?

शेयर गर्नुहोस्
रोमी 3 NNRV

रोमी 3:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मेरो झूटले परमेश्‍वरको सत्‍यलाई बढाएर उहाँको झन् आदर हुन्‍छ भने किन मलाई पापी ठहराउने?

शेयर गर्नुहोस्
रोमी 3 सरल नेपाली

रोमी 3:7 NERV (पवित्र बाइबल)

कुनै मानिसले भन्न सक्ला, “जब म झूटो बोल्छु, यसले परमेश्वरलाई अझै बडी महिमा दिँदछ, किनभने मेरो झूटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?”

शेयर गर्नुहोस्
रोमी 3 NERV

रोमी 3:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

कसैले तर्क गर्ला, “यदि मेरो झूटद्वारा परमेश्‍वरको सत्यताले उहाँको महिमालाई बढाउँछ भने म किन पापीझैँ दोषी ठहरिन्छु त?”

शेयर गर्नुहोस्
रोमी 3 NCV