रोमी 3:19
रोमी 3:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब हामी जान्दछौं, जे-जति व्यवस्थाले भन्छ, व्यवस्थामुनि हुनेहरूलाई नै भन्छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्वरको अगि जवाफदेही होस्।
शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्रोमी 3:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब हामी जान्दछौ, व्यवस्थाले जे भन्दछ, व्यवस्थाका अधीनमा हुनेहरूलाई नै भन्दछ, ताकि सबैको मुख बन्द रहोस् र सारा संसारलाई परमेश्वरको अगि जवाफदेही बनाइयोस्।
शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्