रोमी 3:10-12
रोमी 3:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन; बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने पनि कोही छैन। सबै परमेश्वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।”
रोमी 3:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस्तै कुरा धर्मशास्त्रमा पनि लेखिएको छ, “परमेश्वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि। परमेश्वरलाई बुझ्ने मानिस कोही छैन नता कसैले परमेश्वरको खोजी नै गरेका छन्। सबैले बाटो बिराएका छन् र सबै काम नलाग्ने भएका छन्, असल काम गर्ने एक जना पनि छैन,।”
रोमी 3:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।”
रोमी 3:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन; बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने पनि कोही छैन। सबै परमेश्वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।”
रोमी 3:10-12 पवित्र बाइबल (NERV)
धर्मशास्त्रले भन्दछ, “त्यहाँ पापरहित मानिस कोही छैनन्। एउटै पनि छैनन्! त्यहाँ कोही बुझ्झकी मानिस छैनन्। त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन। सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन्, अनि सबै बेकम्मा भएका छन्। असल कर्म गर्ने कोही छैन। एकैजना पनि छैन।”