रोमी 3:1-2
रोमी 3:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल? हरप्रकारले यसमा ज्यादै लाभ छ। सर्वप्रथम त परमेश्वरको वाणी यहूदीहरूलाई सुम्पिएको हो।
शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्रोमी 3:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसो भए यहूदी हुनुमा के फाइदा छ र? अथवा खतनाको के महत्त्व छ? वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम त परमेश्वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो।
शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्