रोमी 2:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 2:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ।
शेयर गर्नुहोस्
रोमी 2 NNRVरोमी 2:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
कति जना भलाइको काममा लागिरहेर महिमा, आदर र अजम्मरी जीवन खोज्दछन्। परमेश्वरले उनीहरूलाई अजम्मरी जीवन दिनुहुनेछ।
शेयर गर्नुहोस्
रोमी 2 सरल नेपालीरोमी 2:7 NERV (पवित्र बाइबल)
कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैँ असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ।
शेयर गर्नुहोस्
रोमी 2 NERVरोमी 2:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्।
शेयर गर्नुहोस्
रोमी 2 NCV