रोमी 2:28 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 2:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन।
रोमी 2:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
बाहिरी रूपले मात्र यहूदी हुँ भन्दैमा ऊ पक्का यहूदी हुँदैन। त्यसै गरी शरीरमा गरेको देखावटी खतना पनि खास खतना होइन।
रोमी 2:28 NERV (पवित्र बाइबल)
यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने ऊ साँच्चो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन।
रोमी 2:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न त बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो।