बाइबल एप लोगो
खोज आइकन

रोमी 2:26 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 2:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यदि शरीरमा बेखतना भएकोले व्‍यवस्‍थाका धार्मिक-विधान पालन गर्दछ भने, के त्‍यसको बेखतना खतना नै गनिनेछैन र?

शेयर गर्नुहोस्
रोमी 2 NNRV

रोमी 2:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यदि खतना नभएको मानिसले व्यवस्थाको कुरा पालन गर्दछ भने के तिनीहरू परमेश्‍वरको अघि खतना भए जत्तिकै भएनन् र?

शेयर गर्नुहोस्
रोमी 2 सरल नेपाली

रोमी 2:26 NERV (पवित्र बाइबल)

गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्।

शेयर गर्नुहोस्
रोमी 2 NERV

रोमी 2:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र?

शेयर गर्नुहोस्
रोमी 2 NCV