Skip to content
बाइबल एप लोगो

रोमी 2:21 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 2:21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसरी जब तिमी अरूहरूलाई सिकाउँछौ, त के आफूलाई चाहिँ सिकाउँदैनौ? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी आफैचाहिँ चोरी गर्छौ?

शेयर गर्नुहोस्
रोमी 2 NNRV

रोमी 2:21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसो हुँदा अरूलाई शिक्षा दिने तिमीहरूले के आफैंचाहिँ शिक्षा पालन गर्दछौ त? अरूलाई चाहिँ चोर्नुहुँदैन भनी प्रचार गर्ने तर के आफूचाहिँ चोर्ने?

शेयर गर्नुहोस्
रोमी 2 सरल नेपाली

रोमी 2:21 NERV (पवित्र बाइबल)

तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैंलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचोर भन्छौ तर आफैंचाहिँ चोर्दैछौं?

शेयर गर्नुहोस्
रोमी 2 NERV

रोमी 2:21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिमी, जो अरूलाई सिकाउँछौ, के आफैँलाई चाहिँ सिकाउँदैनौ? तिमी अरूहरूलाई चोरी गर्नुहुन्‍न भनी प्रचार गर्छौ, तर तिमी आफूचाहिँ चोरी गर्छौ?

शेयर गर्नुहोस्
रोमी 2 NCV