Skip to content
बाइबल एप लोगो

रोमी 2:10 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 2:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्‍यजातिलाई पनि गौरव, इज्‍जत र शान्‍ति प्राप्‍त हुनेछ।

शेयर गर्नुहोस्
रोमी 2 NNRV

रोमी 2:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर परमेश्‍वरले असल काम गर्नेहरूलाई पहिले यहूदी अनि त्‍यसपछि अरूहरूलाई सुख, सम्‍मान् र शान्‍ति दिनुहुनेछ

शेयर गर्नुहोस्
रोमी 2 सरल नेपाली

रोमी 2:10 NERV (पवित्र बाइबल)

तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहूदीहरूलाई र त्यसपछि गैर-यहूदीहरूलाई।

शेयर गर्नुहोस्
रोमी 2 NERV

रोमी 2:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर जसले असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीलाई, र गैरयहूदीलाई।

शेयर गर्नुहोस्
रोमी 2 NCV