रोमी 16:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 16:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
प्रिस्का र अकिलास, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन।
शेयर गर्नुहोस्
रोमी 16 NNRVरोमी 16:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशू ख्रीष्टको काम गर्दा मसँगै काम गर्नुहुने प्रिस्का र अकिलासलाई मेरो अभिवादन छ।
शेयर गर्नुहोस्
रोमी 16 सरल नेपालीरोमी 16:3 NERV (पवित्र बाइबल)
प्रिस्कीला र अक्वीलालाई नमस्कार भनिदेउ, जसले ख्रीष्ट येशूमा मसँगै काम गर्दथिए।
शेयर गर्नुहोस्
रोमी 16 NERVरोमी 16:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्ट येशूमा मेरा सहकर्मी प्रिस्किला र अक्विलालाई अभिवादन छ।
शेयर गर्नुहोस्
रोमी 16 NCV