Skip to content
बाइबल एप लोगो

रोमी 16:25 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 16:25 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अब उहाँलाई, जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टका विषयको प्रचारअनुसार सुदृढ़ गराउन सक्‍नुहुन्‍छ, त्‍यस रहस्‍यको प्रकाशबमोजिम, जो युग-युगदेखि गुप्‍त रहेको थियो

शेयर गर्नुहोस्
रोमी 16 NNRV

रोमी 16:25 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हामी सबैले परमेश्‍वरलाई आदर र मान गरौं। उहाँ तिमीहरूलाई विश्‍वासमा स्‍थिर बनाउन शक्तिशाली हुनुहुन्‍छ। मैले प्रचार गरेको सुसमाचार र येशू ख्रीष्‍टको बारे गरेको प्रचारले पनि यो बताउँछ। युग-युगदेखि गुप्‍तमा रहेको ख्रीष्‍टको सुसमाचार अब छर्लङ्ग भएको छ।

शेयर गर्नुहोस्
रोमी 16 सरल नेपाली

रोमी 16:25 NERV (पवित्र बाइबल)

परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ।

शेयर गर्नुहोस्
रोमी 16 NERV

रोमी 16:25 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अब उहाँलाई नै, जसले मैले प्रचार गरेको येशू ख्रीष्‍टको सुसमाचारअनुसार तिमीहरूलाई दृढ पार्न सक्नुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार जुन सनातनदेखि गुप्‍त थियो

शेयर गर्नुहोस्
रोमी 16 NCV