रोमी 16:20
रोमी 16:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शान्तिका परमेश्वरले चाँड़ै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चनुहुनेछ। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।
शेयर गर्नुहोस्
रोमी 16 पढ्नुहोस्रोमी 16:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूको खुट्टामुनि कुल्चाउनुहुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्!
शेयर गर्नुहोस्
रोमी 16 पढ्नुहोस्