रोमी 16:18
रोमी 16:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने यस्ताहरूले ख्रीष्ट हाम्रा प्रभुको निम्ति होइन, तर आफ्नै पेटको निम्ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्छन्।
शेयर गर्नुहोस्
रोमी 16 पढ्नुहोस्रोमी 16:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा होइन, तर आफ्नै स्वार्थ मात्र पूरा गर्दछन्। निर्दोष हृदय भएका मानिसहरूलाई तिनीहरूका चिप्लो र फुर्काउने कुराहरूले बहकाउँछन्।
शेयर गर्नुहोस्
रोमी 16 पढ्नुहोस्