रोमी 16:17
रोमी 16:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्तको विरुद्धमा फूट र बाधा-विघ्न सृष्टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्गै बस।
शेयर गर्नुहोस्
रोमी 16 पढ्नुहोस्रोमी 16:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस।
शेयर गर्नुहोस्
रोमी 16 पढ्नुहोस्