रोमी 15:7
रोमी 15:7 पवित्र बाइबल (NERV)
ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्रोमी 15:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण परमेश्वरका महिमाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्रोमी 15:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी ख्रीष्टले तिमीहरूलाई परमेश्वरको प्रशंसाका निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्