रोमी 15:6-7
रोमी 15:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको महिमा तिमीहरू गर्न सक। यसकारण परमेश्वरका महिमाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्रोमी 15:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ताकि तिमीहरू एउटै मन र एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको महिमा गर्न सक। जसरी ख्रीष्टले तिमीहरूलाई परमेश्वरको प्रशंसाका निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्