रोमी 15:5 - Compare All Versions
रोमी 15:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
स्थिरता र उत्साहका परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्
शेयर गर्नुहोस्
रोमी 15 NNRVरोमी 15:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्
शेयर गर्नुहोस्
रोमी 15 NCVरोमी 15:5 NERV (पवित्र बाइबल)
धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्।
शेयर गर्नुहोस्
रोमी 15 NERVरोमी 15:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सहने शक्ति र उत्साह दिने परमेश्वरले नै तिमीहरूलाई येशू ख्रीष्टको चालमा चल्ने र एकै मनको हुने शक्ति देऊन्।
शेयर गर्नुहोस्
रोमी 15 सरल नेपाली