सामग्रीमा जानुहोस्

रोमी 15:26 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 15:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनकि यरूशलेममा हुने सन्‍तहरूमा जो गरीब छन्, तिनीहरूका निम्‍ति माकेडोनिया र अखैयाका मण्‍डलीहरूले केही भेटी दिएका छन्‌।

रोमी 15 NNRV

रोमी 15:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

किनभने अखैया र माकेडोनियामा भएका मण्‍डलीहरूले यरूशलेमका गरीब पवित्र जनहरूलाई पैसा पठाउन चाहेका छन्।

रोमी 15 सरल नेपाली

रोमी 15:26 NERV (पवित्र बाइबल)

यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्।

रोमी 15 NERV

रोमी 15:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि म्यासिडोनिया र अखैयाका विश्‍वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति भेटी दिएका छन्।

रोमी 15 NCV