रोमी 15:13
रोमी 15:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्रोमी 15:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्रोमी 15:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्रोमी 15:13 पवित्र बाइबल (NERV)
तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्