रोमी 14:8
रोमी 14:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि हामी बाँच्छौं भने प्रभुकै निम्ति बाँच्छौं, र मर्छौं भने प्रभुकै निम्ति मर्छौं।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्रोमी 14:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि हामी जिउँछौँ त प्रभुको निम्ति जिउँछौँ; यदि मर्छौँ त प्रभुको निम्ति मर्छौँ। यसकारण हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्