रोमी 14:19
रोमी 14:19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसैकारण हामी शान्ति दिने र एक-अर्कालाई सहयोग पुर्याउने कुरामा मात्रै सधैँ ध्यान राखौं।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्रोमी 14:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्रोमी 14:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी हर प्रयासले ती कुराहरूमा लागौँ, जसले शान्तिमा डोर्याउँछ र पारस्परिक उन्नति गराउँछ।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्