रोमी 14:13
रोमी 14:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्साफ नगरौं। बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्यै नराख्ने अठोट गरौं।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्रोमी 14:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्