रोमी 14:1
रोमी 14:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्रोमी 14:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विश्वासमा कमजोर भएका अरू विश्वासीहरूलाई स्वीकार गर, तर उनीहरूका विचारमा विवाद र झगडा नगर।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्