रोमी 13:7
रोमी 13:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्रोमी 13:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीले जसलाई दिनुपर्ने कुरा छ, चुक्ता गरिहाल: कर तिर्नुपर्दछ भने तिरीहाल; राजस्व दिनुपर्दछ भने देओ; यदि डर मान्नुपर्ने हो भने डर मान; यदि इज्जत गर्नुपर्ने हो भने इज्जत देओ।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्