रोमी 13:2
रोमी 13:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्डको आज्ञा पाउनेछन्।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्रोमी 13:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फलस्वरूप, जसले अधिकारीहरूको विरोध गर्दछ, तिनीहरूले परमेश्वरले स्थापना गर्नुभएको कुराको विरोध गरेका हुन्छन्। यस्तो गर्नेहरूले आफूमाथि न्याय ल्याउनेछन्।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्