रोमी 13:14
रोमी 13:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्रोमी 13:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बरु प्रभु येशू ख्रीष्टलाई धारण गरेर जिओ, र आफ्ना शारीरिक स्वभावका अभिलाषा कसरी पूरा गर्ने भनेर मन नलगाओ।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्