रोमी 13:12
रोमी 13:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रात बितिसक्यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्धकारका काम छोड़ेर हामी ज्योतिका हातहतियार धारण गरौं।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्रोमी 13:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
रात बित्न लागेको छ; मुक्तिको दिन एकदमै नजिक छ। यसकारण अब हामीले अन्धकारको कामलाई त्यागेर ज्योतिका हातहतियार धारण गरौँ।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्