रोमी 13:10
रोमी 13:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्रोमी 13:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रेमले छिमेकीलाई हानि पुर्याउँदैन। यसकारण प्रेम व्यवस्थाको पूर्ति हो।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्रोमी 13:10 पवित्र बाइबल (NERV)
प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्