रोमी 12:5
रोमी 12:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्