रोमी 12:4-5
रोमी 12:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन, त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्