रोमी 12:3
रोमी 12:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्दै छु, आफूलाई ठूलो नठान तर परमेश्वरले दिनुभएको विश्वासको मात्राअनुसार आफू जस्ता छौ, त्यस्तै ठान।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई ठूलो नठान, तर परमेश्वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्वासअनुसार नै आफूलाई शान्त भएर जाँच।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्