रोमी 12:20
रोमी 12:20 पवित्र बाइबल (NERV)
यसर्थ तिमीहरूले यसो गर्नुः “यदि तिम्रो शत्रु भोको छ भने, उसलाई खुवाऊ। यदि तिम्रो शत्रु प्यासा छ भने, उसलाई पानी देऊ। यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।”
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यसको सट्टामा: “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खाना देओ; यदि ऊ तिर्खाएको छ भने पिउनलाई केही देओ। यसो गर्यौ भने तिमीले त्यसको थाप्लोमा आगोको भुङग्रो राखे बराबर हुनेछ।”
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्