रोमी 12:19
रोमी 12:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्वरको क्रोधका लागि छोडिदेओ। किनकि यसरी लेखिएको छ: “बदला लिने काम मेरो हो, म बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्